काठमाडौं । एसियन क्लियरिङ युनियन (एसीयू) को सन् २०२६/२७ का लागि अध्यक्षता नेपालले प्राप्त गरेको छ । काठमाडौंमा नेपाल राष्ट्र बैंकको आयोजनामा सम्पन्न एसीयूको सञ्चालक समितिको ५४औँ बैठकले संस्थाको नेतृत्व नेपाललाई हस्तान्तरण गर्ने निर्णय गरेको हो । नोभेम्बर १७ मा स्थायी प्राविधिक समितिको बैठक र नोभेम्बर १८ मा सञ्चालक समितिको बैठक सम्पन्न भएको थियो ।… Continue reading एसीयूको अध्यक्ष बन्यो नेपाल, क्षेत्रीय भुक्तानी प्रणाली सुदृढ बनाउने अवसर