अनुमतिपत्र नवीकरण नगर्ने र बक्यौता नतिर्ने २९ इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको अल्टिमेटम

  • बिहीबार ४ मंिर २०८३ ०४:५१ AM
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र सरकारी राजस्व तथा प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम नतिरेका नौ गरी २९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ । निर्धारित समयभित्र अनुमतिपत्र नवीकरण नगरे वा बक्यौता रकम चुक्ता नगरे सम्बन्धित कम्पनीको अनुमतिपत्र खारेजी प्रक्रिया अघि बढाउने प्राधिकरणले चेतावनी दिएको छ… Continue reading अनुमतिपत्र नवीकरण नगर्ने र बक्यौता नतिर्ने २९ इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको अल्टिमेटम