काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले सरकारी स्वामित्वका विद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया अघि बढाएको छ। पहिलो चरणमा करिब एक हजार मेगावाट क्षमताका विभिन्न सरकारी आयोजनासँग पीपीए गर्ने तयारी प्राधिकरणले गरेको हो । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार सरकारी स्वामित्वका कम्पनीसँग पीपीए गर्ने तयारी पूरा भइसकेको छ। यससम्बन्धी प्रस्तावमाथि यसै साता प्राधिकरण सञ्चालक… Continue reading चैनपुर सेतीदेखि किमाथांकासम्मका सरकारी आयोजनाको पीपीए सम्झौता यसै साता गर्दै प्राधिकरण