स्वदेश फर्किए गृहमन्त्री गुरुङ

  • बिहीबार ४ मंिर २०८३ ०३:३१ AM
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ स्वदेश फर्किएका छन् । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा आयोजना भएको ‘विश्व प्रहरी शिखर सम्मेलन’मा सहभागी भएर गुरुङ बिहीबार बिहान स्वदेश फर्किएका हुन् । गुरुङ गत शुक्रबार साँझ युएई प्रस्थान गरेका थिए । The post स्वदेश फर्किए गृहमन्त्री गुरुङ appeared first on Kalika Khabar.