काठमाडौं : पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्किने घोषणा गरेसँगै बंगलादेशमा राजनीतिक तनाव पुनः हिंसात्मक मोडमा पुगेको छ। प्रतिबन्धित अवामी लिगले आह्वान गरेको देशव्यापी लकडाउनअघि र त्यसपछि राजधानी ढाकासहित विभिन्न जिल्लामा बम विस्फोट, आगजनी र राजनीतिक