फाइनल पुग्ने होडमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज

  • बिहीबार ४ मंिर २०८३ १०:०० AM
काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको दोस्रो क्वालिफायर खेल आज हुँदैछ। दोस्रो क्वालिफायर खेलमा साविक उपविजेता रहेको सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच खेल हुनेछ।पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम रोयल्सले दोस्रो क्वालिफायर्सका लागि चितवन राइनोजसँग खेल्नेछ। त्यस्तै एलिमिनेटरमा काठमाडौँ गोर्खाजमाथि ६१ रनको जित दर्ता गरेको चितवन राइनोजले पहिलोपटक दोस्रो क्वालिफायर खेल्न लागेको हो। ‌पहिलो संस्करणमा प्लेअफ पुगेर पनि एलिमिनेटरमा कर्णाली याकसँग पराजित