दुई दशक सैनिक जीवन बिताए, तर मनभित्रको कलाकारितालाई अवकाश दिएनन् सन्देशले
बिहीबार ४ मंिर २०८३ ०१:४७ AM
झापा : जीवनमा कतिपय रहर समय र परिस्थितिका कारण थन्किन्छन्। जिम्मेवारीका अगाडि व्यक्तिगत इच्छा गौण बन्न पुग्छन्। परिवार, पेसा र कर्तव्यको घेराभित्र मानिसले आफूभित्रको प्रतिभालाई समेत बिर्सन थाल्छ। तर, केही मानिस यस्ता हुन्छन्, जसले समयको व्यस्तताबीच