जसपा नेपाल त्यागेका १८ जनप्रतिनिधि पदमुक्त, खोटाङका जिसस प्रमुख पनि पदमुक्त
बिहीबार ४ मंिर २०८३ ०२:५७ AM
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपाल त्यागेका सात जिल्लाका १८ जनप्रतिनिधिको निर्वाचित पद रिक्त भएको छ। निर्वाचन आयोगले दल त्याग गरेका जनप्रतिनिधिको पद रिक्त भएको सूचना सार्वजनिक गरेसँगै उनीहरू पदमुक्त भएका हुन्। पदमुक्त हुनेमा खोटाङका