काठमाडौंमा आजबाट साढे ५ घण्टा विद्युत् आपूर्ति कहाँ-कहाँ हुँदैछ अवरुद्ध ? (तालिकासहित)

  • बिहीबार ४ मंिर २०८३ ०९:०० AM
काठमाडौं : काठमाडौंमा विभिन्न क्षेत्रमा आजबाट मंसिर १४ गतेसम्म दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कामलाई तीव्रता दिन १२ वटा क्षेत्रमा दैनिक साढे ५ घण्टा विद्युत् कटौती गर्न लागेको जनाएको छ।प्राधिकरण आज एक सूचना जारी गर्दै बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। प्राधिकरणकाअनुसार मंसिर ३ गते बलम्बु/थानकोट फिडरअन्तर्गत बल्खु खोला प