आजदेखि भौगर्भिक सम्मेलन, २७ देशका ३५० जना सहभागी हुने

  • बिहीबार ४ मंिर २०८३ ०२:११ AM
नेपाल भौगर्भिक समाजको आयोजनामा १२औँ नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै छ। समाजका महासचिव शिवकुमार बाँस्कोटाले आज मंसिर ३ देखि ५ गतेसम्म सम्मेलनको आयोजना गरिएको जानकारी दिए। अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न २७ देशबाट ३५० भन्दा बढी भूगर्भविद्, वैज्ञानिक, अनुसन्धानकर्ता तथा विज्ञको सहभागिता रहने महासचिव बाँस्कोटाले बताए। सम्मेलनको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम तय भएको