आजको मौसम : तराईमा हुस्सु, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

  • बिहीबार ४ मंिर २०८३ ०१:४७ AM
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका अधिकांश स्थान, उपत्यका तथा खोँचहरूमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो कोशी र मधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ । त्यस्तै, आज राति कोशी र मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । रातिको समयमा तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख ... The post आजको मौसम : तराईमा हुस्सु, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने appeared first on Kalika Khabar.