‘इटहरीलाई समृद्ध र अब्बल बनाउन मेरो नेतृत्व आवश्यक छ’ : मणिराम श्रेष्ठ
बिहीबार ४ मंिर २०८३ १२:४५ AM
इटहरी : दुईपटक वडाध्यक्ष निर्वाचित भएर काम गरिसकेका र अहिले नगरको कार्यवाहक प्रमुखको जिम्मेवारीसमेत सम्हालिरहेका मणिराम श्रेष्ठ इटहरी उपमहानगरपालिकाको नेतृत्वका लागि आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् । विक्रम संवत् २०७४ र २०७९ सालमा भएको स्थानीय