४१ वर्षपछि झापामा कोटी हवन महायज्ञ, सताक्षीधाममा सुनको हलोले भूमिपूजन गरिँदै

  • बिहीबार ४ मंिर २०८३ ०१:३६ AM
झापा:  झापाको धार्मिक इतिहासमा चार दशकभन्दा लामो अन्तरालपछि कोटी हवन महायज्ञ आयोजना हुने भएको छ। शिवसताक्षी नगरपालिका–११ स्थित प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल सताक्षीधाममा आगामी माघ ९ गतेदेखि ‘शतकुण्डीय गायत्री कोटी हवन महायज्ञ’ सञ्चालन हुने