एनपीएलको फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम र चितवन भिड्दै, हार्ने टोली बाहिरिने

  • बिहीबार ४ मंिर २०८३ ०२:०३ AM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच निर्णायक प्रतिस्पर्धा हुँदै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि सुरु हुने दोस्रो क्वालिफायरमा दुवै टोली जित निकाल्दै उपाधि भिडन्तमा