नेपालमा ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

  • बिहीबार ४ मंिर २०८३ ०१:३० AM
काठमाण्डु –हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको छ । तराई भू९भाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा तुवाँलो लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । बिहीबार दिउँसो कोशी र मधेस प्रदेश लगायत बागमती