आज पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव पर्ने, यी चार प्रदेशमा हुनेछ वर्षा

  • बिहीबार ४ मंिर २०८३ ०१:२३ AM
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बदली रहेको छ । तराईका भाग, उपत्यका तथा खोँचका धेरै स्थानमा तुवाँलो र हुस्सु लागेको छ । आज दिउँसो कोशी र मधेस प्रदेशका साथै बागमती र