प्रहरीको ‘ब्राबोसेरा’ अभियान : १७२ थान अवैध बन्दुक बरामद

  • बिहीबार ४ मंिर २०८३ ०१:४१ AM
वन्यजन्तुको अवैध चोरीसिकार तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले म्याग्दी प्रहरीले सञ्चालन गरेको ‘ब्राबोसेरा’ अभियानअन्तर्गत हालसम्म १ सय ७२ थान अवैध भरुवा बन्दुक बरामद भएका छन् । अभियानअन्तर्गत बुधबार मालिका गाउँपालिका–५ मगरदाङको घरथोकस्थित वन क्षेत्रमा लुकाएर राखिएका ७ थान भरुवा बन्दुक बरामद भएका हुन् । इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले खोजतलासका क्रममा ती हतियार