दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, सरकारसँग माग्यो जवाफ
बिहीबार ४ मंिर २०८३ १२:२४ AM
काठमाडौं : प्रहरी महानिरीक्षक (आइजिपी) पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्चले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशबारे छलफल