काठमाडौं : नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारको जित सुनिश्चित गर्ने लक्ष्यसहित १३ बुँदे निर्वाचन तयारी कार्ययोजना प्रस्ताव गरेको छ। संगठन सुदृढीकरण, जनविश्वास पुनःस्थापना र टोल तहसम्म कार्यकर्ता परिचालनलाई प्राथमिकता दिँदै एमालेले चुनावी तयारी अघि