कोशीमा एकैदिन १८ सवारी दुर्घटना, झापामा दुईको मृत्यु, २३ घाइते

  • बिहीबार ४ मंिर २०८३ १२:४१ AM
विराटनगर : कोशी प्रदेशका चार जिल्लामा एकैदिन १८ वटा सवारी दुर्घटना भएका छन्। बुधबार भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २३जना घाइते भएका छन्। सबैभन्दा बढी दुर्घटना मोरङमा भएका छन्। झापामा धान काट्ने मेसिनसँग मोटरसाइकल