आजका लागि विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर, थाई भाट र जापानी येनको मूल्यमा गिरावट आउँदा चिनिया युआन स्थिर

  • बिहीबार ४ मंिर २०८३ १२:३८ AM
काठमाडौं । आज बुधबार पनि अमेरिकी डलर, थाई भाट र जापानी येनको मूल्यमा गिरावट आएको छ । चिनिया युआन भने स्थिर रहेको छ । राष्ट्र बैंकका अनुसार आज बिहीबारका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । हिजो बुधबार अमेरिकी डलर एकको खरिददर १४९