एरिक्सनले भियतनाममा स्थापना गर्यो सफ्टवेयरमा आधारित अनुसन्धान तथा विकास केन्द्र

  • बुधबार ३ मंिर २०८३ ०३:४६ PM
एरिक्सनले भियतनाममा ५०० सम्म इन्जिनियरिङ कर्मचारीहरू रहने गरी अनुसन्धान तथा विकास केन्द्र स्थापना गरेको छ। एरिक्सनले स्थानीय साझेदारहरूसँगको सहकार्यमा भियतनाममा सफ्टवेयरमा आधारित अनुसन्धान तथा विकास (आरएण्डडी) क्षमता सुरु गरेको जनाएको… The post एरिक्सनले भियतनाममा स्थापना गर्यो सफ्टवेयरमा आधारित अनुसन्धान तथा विकास केन्द्र appeared first on Technology Khabar.