काठमाण्डु – चितवन राइनोजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर–२ मा स्थान बनाएको छ । बुधबार भएको भएको ‘एलिमिनेटर’ खेलमा काठमाण्डु गोर्खाजलाई ६१ रनले हराउँदै चितवनले क्वालिफायर–२ मा स्थान बनाएको हो । चितवनले अब फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । बुधबारको हारपछि काठमाण्डु भने उपाधि दौडबाट बाहिरिएको छ । ‘एलिमिनेटर’