यौन हिंसाका मुद्दामा पीडितलाई साक्षी जुटाउनुपर्ने व्यवस्था हटाउन सांसद विकको माग

  • बुधबार ३ मंिर २०८३ ०३:११ PM
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले यौन हिंसासम्बन्धी मुद्दामा समेत पीडितलाई न्यायका लागि अदालतमा साक्षी उपलब्ध गराउनुपर्ने व्यवस्था हटाउनुपर्ने बताएकी छन् । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले जबरजस्ती करणीका मुद्दामा समेत पीडितलाई साक्षी उपलब्ध