काठमाडौं । वैदेशिक रोजगारीका नाममा श्रमिकमाथि संगठित रूपमा ठगी गरेको तथा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा अपचलन गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पूर्वश्रममन्त्रीसहित ६ जना उच्चपदस्थ अधिकारीलाई पक्राउ गरेको छ। सीआईबीले मंसिर २ गते जारी गरेको विज्ञप्तिअनुसार तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय… Continue reading वैदेशिक रोजगारी ठगी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ उच्च अधिकारी पक्राउ, १ अर्ब ६९ करोड रुपैयाँ अपचलन गरेको आरोप