प्रधानमन्त्री शाहको भारत भ्रमणबारे के भन्छन् पूर्वपरराष्ट्रमन्त्रीहरू ?

  • बुधबार ३ मंिर २०८३ १२:२९ PM
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को आसन्न भारत भ्रमणलाई लक्षित गर्दै पूर्वपरराष्ट्रमन्त्रीहरूले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर भारतीय पक्षसँग आत्मविश्वासका साथ प्रस्तुत हुन सुझाव दिएका छन्। नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनीहरूले नेपाल र भारतबीचका विद्यमान समस्या समाधानका