जथाभावी बनाइएका बम्पर दुर्घटनाको जोखिम, अर्जुनधारामा युवकको मृत्यु
बुधबार ३ मंिर २०८३ ०२:१३ PM
झापा । सवारीसाधनको गति नियन्त्रण गर्न बनाइएका स्पिड ब्रेकर नै दुर्घटनाको कारण बन्न थालेका छन्। मापदण्डविपरीत र चालकले सहजै देख्न नसक्ने गरी बनाइएका यस्ता संरचनाले दुर्घटनाको जोखिम बढाइरहेका बेला झापाको अर्जुनधारामा बम्परमा मोटरसाइकल ठोक्किँदा एक