कांग्रेस सुनसरीको सभापतिमा नगेशचन्द्र राईको दाबेदारी, कस्तो छ उनको राजनीतिक पृष्ठभूमि?

  • बुधबार ३ मंिर २०८३ ०२:४० PM
इटहरी : नेपाली कांग्रेस सुनसरीको आगामी जिल्ला नेतृत्वका लागि इटहरीका नेता नगेशचन्द्र राईले सभापतिमा दाबेदारी प्रस्तुत गरेका छन्। जिल्ला कार्यसमितिको वर्तमान उपसभापति रहेका राई सभापतिको नेतृत्वका लागि अघि बढेसँगै पार्टीभित्र उनको उम्मेदवारी चर्चामा आउन थालेको छ। जिल्ला