चोरीका गरगहना तथा नगदसहित जय बागेश्वरीबाट एक जना पक्राउ

  • बुधबार ३ मंिर २०८३ ०२:४२ PM
काठमाडौं । काठमाडौंको जय बागेश्वरीस्थित एक घरमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–८ जय बागेश्वरी बस्ने ३२ वर्षीय दीपेश डंगोल रहेका छन् ।  प्रहरीका अनुसार मंसिर १ गते दिउँसो