'कन्काई पुल अलपत्र पार्नु हुँदैन, सदनमा आवाज उठाउनेछौँ'

  • बुधबार ३ मंिर २०८३ ०२:५५ PM
झापा : हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका जोड्ने कन्काई पुलको निर्माण कार्य शीघ्र अघि बढाउन स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले सरकारसँग माग गरेका छन् । चौध वर्षदेखि अलपत्र पुल परिसरमा हुलाकी सङ्घर्ष समितिले आज आयोजना गरेको