निजी पुँजी परिचालनको दायरा फराकिलो बनाउन वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा तयार

  • बुधबार ३ मंिर २०८३ ०३:१० PM
काठमाण्डु – नेपालमा निजी पुँजी परिचालन, स्टार्टअप तथा उद्यमशीलता प्रवर्द्धन र वैकल्पिक लगानीका नयाँ माध्यम विकास गर्ने उद्देश्यसहित नेपाल धितोपत्र बोर्ड (सेबोन) ले वैकल्पिक लगानी कोष नियमावली, २०८३ को मस्यौदा तयार गरेको छ । प्रस्तावित नियमावलीले हाल प्रचलनमा रहेको विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ लाई प्रतिस्थापन गर्दै निजी इक्विटी, भेन्चर क्यापिटल लगायतका लगानी संरचनालाई थप