काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तामाथि हुने ठगी, कालोबजारी, कृत्रिम मूल्यवृद्धि र व्यापारिक बेथिति नियन्त्रण गर्न अनुगमनलाई तीव्र बनाएको छ । विभागले पछिल्लो दुई महिना (असोज र कात्तिक) मा मात्रै ८८७ वटा व्यावसायिक फर्मको अनुगमन गरी कैफियत भेटिएका ७४ वटा फर्मलाई कारबाही गरेको छ । विभागका महानिर्देशक रितेशकुमार शाक्यले जिम्मेवारी सम्हालेयता… Continue reading विभागद्वारा दुई महिनामै ८८७ फर्ममा अनुगमन, ७४ लाई कारबाही, २२ लाखभन्दा बढी जरिवाना