बेलबारीमा बाँसघारीभित्र जुवाखालमा प्रहरी छापा, कौडा खेलिरहेका चार पक्राउ, धेरै फरार
बुधबार ३ मंिर २०८३ ०१:५० PM
विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ नलबारीस्थित बाँसघारीभित्र सञ्चालन भइरहेको जुवाखालमा प्रहरीले छापा हानेको छ । कौडा खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ भने अन्य धेरै जना फरार भएका छन् । इलाका प्रहरी कार्यालय बेलबारीका