तरुण दल धरानको संस्थापक सभापतिदेखि कांग्रेस इतर समूहको जिल्ला नेतृत्वसम्म, को हुन् सन्दीप श्रेष्ठ?

  • बुधबार ३ मंिर २०८३ ०१:५५ PM
धरान : नेपाली काँग्रेसको देउवा समूहको नियमित १५औँ महाधिवेशनअन्तर्गत सुनसरी जिल्ला सभापतिमा सन्दीप श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। धरानस्थित धरान किचनमा आयोजित अधिवेशनबाट श्रेष्ठ जिल्ला नेतृत्वमा चयन भएका हुन्। युवा परिचालन, विद्यार्थी राजनीति, पार्टी सङ्गठन, विदेशमा