काठमाडौँ चौबिसै घण्टा खुला गर्छौं : प्रजिअ पौडेल

  • बुधबार ३ मंिर २०८३ ०८:०० PM
काठमाडौँ : काठमाडौँका होटल तथा पर्यटन व्यवसायलाई चौबिसै घण्टा सञ्चालनको व्यवस्था मिलाउने प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताएका छन्।बुधबार जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बराल नेतृत्वको टोलीले पेस गरेको मागपत्र बुझ्दै प्रजिअ पौडेलले काठमाडौँ चौबिसै घण्टा खुला गर्ने तयारी भइरहेको बताएका हुन्। ‘आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि जिल्लाका सबै पर्यटन व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्ने वातावरण बनाउँदै छौँ,’ प्रजिअ पौडेलले भने। गृहमन्त्री सुधन गुरुङसमेत काठमाडौँलाई चौबि