महोत्तरीमा श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

  • बुधबार ३ मंिर २०८३ ०८:०० PM
महोत्तरी : गौशाला नगरपालिका–७, मनहर्वाका संजय सदालाई श्रीमती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ३२ बर्षिया श्रीमती सुनिता सदाको हत्या गरेको आरोपमा प्रहरीले संजयलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।रामगोपालपुर नगरपालिका–९, गोठ बनौलीस्थित नियासा सदाको घरमा छठ मान्न गएको समयमा संजयले सुनिताको हत्या गरेको प्रहरी अनुसन्धानले पुष्टि भएको हो। कात्तिक २८ गतेको साँझ श्रीमान्–श्रीमती खाना खाएर सोही घरको माथिल्लो तलामा सुतेको समयमा मौका छो