चर्काे आवाज निकाल्ने र स्वरूप फेरेका ४०१ मोटरसाइकलको स्वरूप सच्याइँदै

  • बुधबार ३ मंिर २०८३ ०१:४७ PM
काठमाण्डु – काठमाण्डु उपत्यकामा चर्को आवाज निकाल्ने तथा कानुनविपरीत स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका ४०१ मोटरसाइकल नियन्त्रणमा लिएपछि ट्राफिक प्रहरीले तिनको स्वरूप पूर्ववत् बनाउन थालेको छ । नियन्त्रणमा परेका मोटरसाइकलका धनी आफैँ मिस्त्री लिएर ट्राफिक प्रहरी कार्यालय पुग्न थालेका छन् । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले १ हप्ताको अवधिमा विभिन्न स्थानमा गरेको जाँचका क्रममा ती