कुमार बेनविरुद्ध जाहेर परेको पत्र भाइरल, काठमाडौं प्रहरी भन्छ- ‘थाहा छैन हजुर’

  • बुधबार ३ मंिर २०८३ ०१:५७ PM
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यन्जनकार (कुमार बेन) विरुद्ध कुनै जाहेरी कार्यालयमा नपरेको दाबी गरेको छ । प्रहरी अनुसन्धानमा रहेका विचौलिया इनम सापकोटाको मोबाइल कब्जा गरी विभिन्न गोप्य म्यासेज डिलेट गरेको भन्ने आरोप खेपिरहेका कुमार बेनविरुद्ध भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा उजुरी परेको पत्र बाहिरिएको थियो । तर जिल्ला प्रहरी परिसर