२६८ विद्यार्थीलाई शैक्षिक सामग्री, पाँच उत्कृष्ट विद्यार्थी पुरस्कृत
बुधबार ३ मंिर २०८३ १२:३५ PM
पाँचथर । कुम्मायक गाउँपालिकाका ३५ विद्यालयका २ सय ६८ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पाँच विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको छ । राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु