समयमै कर विवरण नबुझाए थप दस्तुर लाग्छ : आन्तरिक राजस्व कार्यालय
बुधबार ३ मंिर २०८३ १२:५० PM
धनकुटा । आन्तरिक राजस्व कार्यालय धरानले तोकिएको समयभित्र कर विवरण बुझाउन र कर तिर्न व्यवसायीलाई आग्रह गरेको छ । कार्यालयले धनकुटामा आयोजना गरेको करदाता शिक्षा कार्यक्रममा समयमै कर विवरण नबुझाए थप दस्तुर लाग्ने जानकारी गराइएको हो