याङ्गो ग्रुपकाे मोबिलिटी सेवाको ग्लोबल हेड अफ सेफ्टीमा रोमन जेम्ल्यान्स्की नियुक्त

  • बुधबार ३ मंिर २०८३ ०७:०० PM
काठमाडौं : विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले आफ्ना सबै बजारमा मोबिलिटी सेवाको सुरक्षा रणनीतिलाई एकीकृत र प्रभावकारी बनाउन रोमन जेम्ल्यान्स्कीलाई ग्लोबल हेड अफ सेफ्टी नियुक्त गरेको छ। मोबिलिटी सेवाका लागि ग्लोबल हेड अफ सेफ्टी नियुक्त भएका रोमन जेम्ल्यान्स्कीले यससम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व गर्नेछन्।उनले कम्पनीका व्यवसाय, उत्पादन तथा सञ्चालनसम्बन्धी नेतृत्व टोली र सडक सुरक्षा संस्थादेखि स्थानीय निकायसम्मका बाह्य साझेदारहरूसँग मिलेर काम गर्नेछन्। उनले मोबिलिटी सेवाका लागि कम्पनीको सुर