मिशरा र बोपाराको शतकीय साझेदारीमा चितवनले काठमाडौंलाई दियो २०५ रनको लक्ष्य

  • बुधबार ३ मंिर २०८३ ०७:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको एलिमिनेटर खेलमा चितवन राइनोजले ओपनर ब्याटर कामिल मिशरा र कप्तान रवि बोपाराको शतकीय साझेदारीमा काठमाडौं गोर्खाजलाई २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ।किर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०४ रन बनाएको हो। चितवन राइनोजका लागि ओपनर ब्याटर कामिल मिशराले सर्वाधिक १२० रनको अविजित शतकीय पारी खेले। उनले ५९ बलमा ५ चौका र १० छक्का प्रहार गरे। एनपीएलमा व्याक्तिगत सर्वाधिक रन पनि