एनपीएलमा काठमाण्डुसामु चितवनको २०५ रनको विशाल लक्ष्य

  • बुधबार ३ मंिर २०८३ ०१:०१ PM
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको एलिमिनेटरमा चितवन राइनोजले काठमाण्डु गोर्खाजसामु २०५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले टस जितेर ब्याटिङ रोज्दै ४ विकेटको क्षतिमा २०४ रन बनाएको छ । चितवनका लागि कमिल मिशाराले शतक र रवि बोपाराले अर्धसतक बनाएर विशाल लक्ष्यमा योगदान गरेका छन् । चितवनले