एनपीएल : चितवनबाट कामिल मिशाराले बनाए शतक

  • बुधबार ३ मंिर २०८३ १२:४७ PM
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डू गोर्खाजविरुद्ध चितवन राइनोजका कामिल मिशाराले शतक पूरा गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ५३ बलको क्षतिमा मिशाराले १०० रन बनाएका हुन् । मिशाराले ८ छक्का र ४ चौकाको मद्दतमा शतक पूरा गरे । आजको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको चितवन राइनोजले