काठमाडौं । तेस्रो संस्करण अन्तर्गतको नेपाल प्रिमियर लिगको बुधबार भएको खेलमा चितवन राइनोजले काठमाण्डू गोर्खाजलाई २०५ रनको टार्गेट दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा निर्धारित २० ओभर पूरा गर्दै चितवनले काठमाडण्डूलाई सर्वाधिक रनको लक्ष्य दिएको हो । चितवनका लागि ओपनर कामिल मिशाराले शतक पूरा गरेका थिए । उनले ५९ बलमा १० छक्का