प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा व्यापार घाटा न्यूनीकरण, नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँच, भारतीय लगानी आकर्षण र विद्युत् निर्यात सहजीकरणका विषयलाई प्राथमिकताका साथ उठाउन निजी क्षेत्रले सुझाव दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल डेरी एसोसिएसन तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का प्रतिनिधिहरूसँग गरेको कुराकानीमा उनिहरुले प्रधानमन्त्रीको भारत भ्रमणलाई राजनीतिक