क्षमताभन्दा बढी सिट राखेर यात्रु बोक्ने ११ गाडी प्रहरीको फन्दामा

  • बुधबार ३ मंिर २०८३ १२:५८ PM
सवारी दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मकवानपुर प्रहरीले क्षमताभन्दा बढी सिट जडान गरी सञ्चालन गरिएका विद्युतीय (ईभी) गाडीमाथि कारबाही अघि बढाएको छ । हिजो मंगलबार इलाका प्रहरी कार्यालय भीमफेदी र ट्राफिक प्रहरीसहित खटिएको टोलीले भीमफेदी गाउँपालिका–६ स्थित चेकप्वाइन्टमा सवारीसाधन चेकजाँच गर्ने क्रममा क्षमताभन्दा बढी सिट जडान गरिएका ११ वटा ईभी गाडी फेला पारेको