काठमाडौं । सरकारले आगामी डेढ वर्षभित्र देशभर नेपाल टेलिकमका थप एक हजार ६०० दूरसञ्चार टावर निर्माण गर्ने भएको छ। करिब १२ अर्ब रुपैयाँ लागतका टावर निर्माणको ठेक्का प्रक्रिया अघि बढिसकेको सरकारले जनाएको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मानव बस्ती भएका कुनै पनि क्षेत्र दूरसञ्चार सेवाबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै सञ्चार सेवाको… Continue reading डेढ वर्षभित्र देशभर १६ सय दूरसञ्चार टावर थपिँदै, सरकारले अघि बढायो १२ अर्बको ठेक्का