कार्कीलाई आईजीपीबाट हटाउने मन्त्रिपरिषद्को निर्णयबारे छलफल गर्न मङ्सिर ७ गते पेसी

  • बुधबार ३ मंिर २०८३ ११:५८ AM
काठमाडौँ । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने मन्त्रिपरिषद्को निर्णयबारे छलफल गर्न मङ्सिर ७ गतेको पेसी तय भएको छ । सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई हटाउनुको कारण पेस गर्न सकारका नाममा आदेश जारी गरेको हो । साथै अन्तरिम आदेशको विषयमा छलफलका लागि मङ्सिर ७ गतेका लागि विपक्षी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्Continue reading "कार्कीलाई आईजीपीबाट हटाउने मन्त्रिपरिषद्को निर्णयबारे छलफल गर्न मङ्सिर ७ गते पेसी"