शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

  • बुधबार ३ मंिर २०८३ १२:११ PM
काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.०५ अङ्कले घटेर २ हजार ६२५.०५ विन्दुमा झरेको छ । हिजो नेप्से १२ अङ्कले ओरालो लागेको थियो । आज बैंक र म्युचल फन्ड बाहेक सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह साढे २ प्रतिशतले ओरालो लागेको छ । आजContinue reading "शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो"